लमजुङमा चट्याङ लागेर चरिरहेका चारवटा भैंसी मरे

लमजुङमा चट्याङ लागेर चरिरहेका चारवटा भैंसी मरे

chattyang

लमजुङ –  लमजुङमा चट्याङले लागेर चरिरहेका चार वटा भैंसी मरेका छन्

जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नं -७ नयाँगाउँ बस्ने छल बहादुर गुरुङको घर नजिकै रहेको मयुडाँडाको जंगलमा चरिरहेका भैंसी चट्याङ लागेर मरेको प्रहरीले जानकारी दिएको छ

चट्याङका कारण गुरुङको १ वटा लैनो भैंसी, २ वटा ब्याउने भैंसी र १ वटा थारो भैंसी जंगलमा चरिरहेकै अवस्थामा मरेको हो

घटनामा के कती क्षती भयो हाल अनुसन्धान भैरहेको प्रहरीले बताएको छ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds