गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टी भएको छ । पोखराका १ सहित विभिन्न जिल्लाबाट थप १८ जनामा कोरोना पुष्टी भएका छ ।
संक्रमण हुनेमा कास्की, नवलपुर, तनहुँ,स्याङजा र लमजुङ जिल्लाका हुन् । क्षयरोग उपचार केन्द्रको पोखरा प्रयोगशालमा गरिएको परिक्षमा सबैको कन्ट्रक ट्रेसिङबाटमा पुष्टी गरिएका निर्देनालयले जनाएको हो ।
संक्रमण हुुनेमा पोखरा माहानगरपलिका १ का २८ वर्षीय पुरुष, नवलपुर देवचुली १५ का २३ वर्षीय महिला, तनहुँ शुक्लागण्डकीकी २० वर्षीय महिला र स्याङजा आँधीखोला १ का २८ वर्षीय पुरुष, हुन् ।
यस्तै लमजुङ बेसीशहर नगरपालिकामा १४ जना थपिएका छन् । संक्रमण पुष्टी हुनेमा लमजुङ वेशीशहर २ का ४० वर्षीय पुरुष, ८ का ६ जना ३१,२२,१८,४०,३६ र ३१ वर्षीय पुरुष, ३ का ४ जना ३७ र ३७ वर्षीय पुरुष र १३ र २३ वषीय महिला, १० का २७ वर्षीय पुरुष र ७ का २ जना २३ वर्षीय पुरुष र ४७ वर्षीय महिलामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६४ पुगेको गण्डकी निर्देशनलयले जनाकारी दिएको हो ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते