पोखराको पार्कल्याण्ड अस्पतालकी नर्समा कोरोना पुष्टि, संक्रमित तनहुँको शुक्लागण्डकीकी स्थानीय

पोखराको पार्कल्याण्ड अस्पतालकी नर्समा कोरोना पुष्टि, संक्रमित तनहुँको शुक्लागण्डकीकी स्थानीय

Parkland Hospital Pokhara

तनहुँ । तनहुँमा थप १ जना कोरोना संक्रमित थपिएको छ ।

बुधबार बिहानको थपिएको नयाँ संक्रमित तनहुँको शुक्लागण्डकी नगरपालिका-१ की २६ वर्षीया महिला हुन ।

संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफ नर्स हुन ।

संक्रमित लाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । यो सगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा गण्डकी प्रदेशमा बुधबार नयाँ ३५ जना संक्रमितहरु थपिएका हुन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ