पोखरा – पोखरामा एक मजदुर मृत अवस्थामा फेला परेका छन् ।
मृतक सिन्धुली जिल्ला दुधौली गाउँपालिकास्थित हाडीखोला घर भइ हाल पोखरा महानगरपालिका -१८ भकुन्डेमा मजदुरी गरेर बस्ने २५ वर्षीय गुन्ज बहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी ६ बजेको समयमा सोही वडाको सेदिबगर स्थित स्टाफ खाजा घरको बरण्डामा उनी मृत अवस्थामा फेला परेका थिए।
घटनाका सम्बन्धमा अनुसन्धान अगाडी बढाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ