पोखराको फिर्के खोलामा नवजात शिशुको शव फेला

पोखराको फिर्के खोलामा नवजात शिशुको शव फेला

New-Born-Baby-Death-750×375

सांकेतिक फोटो

पोखरा – पोखराको फिर्के खोलामा एक नवजात शिशुको शव फेला परेको छ ।

सोमबार बिहान अन्दाजी ९ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -७ स्थित फिर्के खोलाले बगाएर ल्याएको अवस्थामा नवजात शिशु (छोरा) को शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

स्थानीयले खोलाले बगाएर ल्याइरहेको अवस्थामा शिशुको शव देखे लगत्तै प्रहरीलाई खबर गरेकोमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ