क्यान्सर र मृगौला पीडितलाई व्यास युथ क्लबद्वारा १ लाख १० हजार सहयोग हस्तान्तरण

क्यान्सर र मृगौला पीडितलाई व्यास युथ क्लबद्वारा १ लाख १० हजार सहयोग हस्तान्तरण

received_619769715378068

तनहुँ । व्यास युथ क्लबले क्यान्सर र मृगौला पीडितलाई सहयोग हस्तान्तरण गरेको छ ।

आइतबार क्लबले तीन ठाँउमा सहयोग हस्तान्तरण गरेको क्लबका अध्यक्ष मिन बहादुर गुरुङले बताए ।

क्लबले व्यास- ४ का मृगौला पीडित रामलाल श्रेष्ठको उपचारको लागी ७० हजार, व्यास २ का मृगौला पीडित राजु गुरुङको उपचारको लागी २० हजार र व्यास १ का क्यान्सर पीडित पार्वती गुरुङलाई उपचारको लागी २० हजार सहयोग गरेको हो ।

क्लबले व्यास ४ मा घरदैलो गरि उक्त सहयोग रकम संकलन गरेको थियो ।

उक्त अभियान विदेशमा रहेका राजन गुरुङ र निर थापा लगायतले सहयोग गरेको क्लबका सचिव मनोज राउतले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds