गण्डकीमा चार दिनदेखि लगातार कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३ पुग्यो

गण्डकीमा चार दिनदेखि लगातार कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३ पुग्यो

Gandaki Pradesh Map

नवलपुर – गण्डकीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ  ।

जिल्लाको बिनयत्रिबेणी गाउँपालिका -६ का ६२ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।

पछिल्लो चार दिन यता गण्डकीमा लगातार कोरोना संक्रमित मृत्यु भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds