गोरखाका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

गोरखाका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

gorkha_oyucvjjsds_9zJUptLfVI

पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा जिल्ला, गोरखा नगरपालिका -१३ मजुवा स्थायी घर भइ हाल भरतपुर अस्पताल चितवनमा उपचाररत ३८ वर्षका पुरुषको मृत्यु भएको हो ।

अस्पतालको आइसीयु कक्षमा उपचारत ती पुरुषको उपचारकै क्रममा शुक्रबार दिउँसो २:३० बजे मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ । भाद्र ६ गते अस्पताल भर्ना भइ स्वाब संकलन गरिएकोमा भाद्र १० गते उनमा कोरोना पुष्टि भएको थियो ।

https://www.facebook.com/hdgandaki/posts/180622623445523

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds