पोखरा – कोरोना संक्रमणका कारण पोखरामा थप एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत भाद्र ७ गते कोरोना पोजेटिभ पुष्टि भइ अस्पतालको आइसीयुमा भर्ना भएकी पोखरा महानगरपालिका वडा नं -११ निवासी ३२ वर्षीया महिलाको आज विहान ८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे । यद्यपी, महिला पोखरा १२ निवासी रहेको खुल्न आएको छ ।
कोरोना संक्रमणका कारण प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौ संक्रमित हुन् भने, पोखरा महानगरकी तेस्रो संक्रमित हुन् । यसअघी पोखरा -१६ का ८७ वर्षीय वृद्ध र पोखरा – १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते