तनहुँको आँबुखैरेनी गाउँपालिकामा लम्बियो लकडाउन: आगामी भदौ १४ गतेसम्म जारी रहने

तनहुँको आँबुखैरेनी गाउँपालिकामा लम्बियो लकडाउन: आगामी भदौ १४ गतेसम्म जारी रहने

Aabukhaireni RM Tanahun Gate

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा लकडाउन एक हप्ताको लागि थपिएको छ ।

लकडाउन आगामी भदौं १४ गतेसम्म जारी रहनेगरी लम्ब्याइएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

जिल्लका अन्य पालिकामा समुदायमा कोरोनाको संक्रमण रहेकाले गाउँपालिकालाई सुरक्षित राख्न लकडाउन थप गरिएको हो ।

गाउँपालिकाले ८ गते सोमबारदेखि लागु हुने गरि ७ दिन थप गरी भदौं १४ गते सम्म लकडाउन लम्बाईएको जनाएको छ ।

यसअघि भदौ १ गते देखि ७ दिनका लागि लकडाउन गरेको थियो ।

बैंकका आन्तरिक काम भने गर्न नपाइने सुचिमा राखिएको छैन ।

यी हुन संचालन गर्न नपाईने ?

१) अत्यावश्यक बाहेकका नियमित सेवाहरु ।
२) बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरु ।
३) सामाजिक संघसंस्थाले संचालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेकका अन्य कार्यहरु ।
४) उद्योग कलकारखाना अन्य व्यवसायहरु

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds