तनहुँ । तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार थपिएका संक्रमित जिल्लाको भिमाद नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका हुन ।
जिल्लाको भिमाद-३ का ४८ वर्षीय पुरुष र आँबुखैरेनी-३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा शनिबार तनहुँका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते