स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, प्रदेश क्षयरोग केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका २ जना, नवलपारसीका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं -९ का ६१ बर्षीय महिला र ६ बर्षीय बालिका , पोखरा – ४ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालय जनाएको छ ।
गण्डकी प्रदेशका ५ जिल्लाका ११ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८५५ पुगेको छ
तनहुँ जिल्लाको भिमाद-३ का ४८ वर्षीय पुरुष र आँबुखैरेनी-३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
पोखरामा जम्मा ३ संक्रमित थपिएको छ । गण्डकी प्रदेशमा आज थपिएका संक्रमित ११ मध्ये २ महिला र ९ पुरुष रहेका छन्
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग