गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४४ पुग्यो

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४४ पुग्यो

Corona update 4

गण्डकी प्रदेशमा आज  थप २१ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको  दिउँसो जारी गरेको अद्यावधिक विवरण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा अनुसार प्रदेशका ३ जिल्लाका २१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

संक्रमितहरु नवलपरासी का १८ जना, बाग्लुङका ,मोरङ र चितवान १ – १ जना, र  तनहुँ रहेका छन् । मोरङ र चितवान १ – १ जना हाल मनाङमा कार्येरत कर्मचारी हुन ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८४४ पुगेको छ । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds