पोखरा वडा नं. २७ का महिलालाई कोरोना पुष्टि

पोखरा वडा नं. २७ का महिलालाई कोरोना पुष्टि

lekhnath

शुक्रबार थप भएका २ नयाँ संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १८२३ पुगेको छ। स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा गण्डकी प्रदेशका तीन जिल्लाका २ जनामा कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं -२७ का ५० वर्षीय  महिलाको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै  नवलपरासी गौडाकोट – २ का ३२ वर्षीय  पुरुषको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ