सुनको मूल्य प्रतितोला १६ सयले घट्यो, आजको मूल्य कति ?

सुनको मूल्य प्रतितोला १६ सयले घट्यो, आजको मूल्य कति ?

sun

 नेपाली बजारमा आज सुनको भाउ प्रतितोला एक हजार ६०० रुपैयाँ घटेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलाको एक लाख ४०० रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुन पनि प्रतितोला एक हजार ६०० रुपैयाँ घटेर ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य ९९ हजार ९०० रुपैयाँ तोकिएको थियो।

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर एक हजार ३६० रुपैयाँ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ