कमला राना । नवलपुरमा थप एकजना पत्रकार सहित परिवारका अन्य दुई जनालाई कोरोना संक्रमणा पुष्टि भएको छ । संक्रमित हुनेमा ३७ वर्षिय पुरुष पत्रकार रहेको र उनी कावासोतीबाट संचालन हुने एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेको नवलपुर स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिएका छन् ।
यसअघि, ४१ वर्षिय पुरुष पत्रकारलाई कोरोना पोजिटिभ देखिएको थियोे । स्थानीय रेडियो र साप्ताहिक पत्रिकाका संचालक संक्रमित पुरुष पत्रकारको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारको समेत परिक्षण गरिएको थियो । परिक्षणको क्रममा उनकी ३७ वर्षिया श्रीमती र १४ वर्षिया छोरिमा समेत संक्रमण देखिएको प्रमुख चापागाईंले बताएका छन् ।
हालसम्म नवलपुर क्षेत्रका ५० जना पत्रकारहरुको पिसिआर परिक्षण गराएकोमा अधिकांशको रिपोर्ट आइसकेको छ । केहीको आउँदैछ ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने
पानीले धान भिज्यो, उत्पादन घट्ने
कावासोतीमा जिप दुर्घटना, दिदीभाइको मृत्यु, २८ जना घाइते
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते