बिरामीमा कोरोना पुष्टि भएपछि पश्चिमाञ्चल अस्पतालको इमर्जेन्सी बन्द

बिरामीमा कोरोना पुष्टि भएपछि पश्चिमाञ्चल अस्पतालको इमर्जेन्सी बन्द

Gandaki Hospital

पोखरा । उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इर्मजेन्सी विभाग बन्द गरिएको छ ।

साउन ३२ गते ज्वरो र श्वासप्रश्वासको समस्या लिएर उपचारका लागि आएका पोेखरा–१६ निवासी ८५ वर्षीय पुरुषमा आज कोरोना पोजेटिभ आएपछि अस्पतालको इर्मजेन्सी विभागलाई निर्मलीकरण गर्न अस्पतालले दिँदै आएको इमर्जेन्सी सेवा भदौ २ गते विहान ७ बजेसम्मका लागि बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ