पोखरा – पोखराका ११ जना सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ११ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं १६ का ६६ बर्षीय पुरुष, पोखरा – ९ का ३१ बर्षीय महिला र ३६ बर्षका पुरुष, पोखरा – ७ का ३८ बर्षीय पुरुष र ३६ बर्षकी महिला, पोखरा – १७ का ८७ बर्षीय पुरुष, पोखरा -२७ का २४ बर्षीया महिला र १० बर्षका वालक सहित ५९ बर्षका पुरुष, पोखरा ३० – का ४६ बर्षीय पुरुष र पोखरा – ४ का २१ बर्षीया युवतीमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा