स्याङ्जामा चितुवाको आक्रमणबाट ६७ बर्षीय बृद्ध घाइते

स्याङ्जामा चितुवाको आक्रमणबाट ६७ बर्षीय बृद्ध घाइते

chituwa

स्याङ्गजा – स्याङ्गजामा चितुवाको आक्रमणबाट एक बृद्द घाइते भएका छन् ।

स्याङ्गजा जिल्ला वालिङ नगरपालिका वडा नं -११ स्वरेक टापु बस्ने ६७ बर्षीय खगिश्वर पंगेनीलाई आफ्नै घरको आँगनमा बसिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा घाइते भएको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार घाइते खगिश्वरको अवस्था मध्यम रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका  लागि लगिएकोमा केन्द्रले पोखरा रिफर गरेको प्रहरीले जानकारी दिएको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ