तनहुँको शुक्लागण्डकी नगरपालिकाका ३८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

तनहुँको शुक्लागण्डकी नगरपालिकाका ३८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

Shuklagandaki Napa

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका क्वारेन्टाइन र समुदायका व्यक्तिमा कोरोना परीक्षण गरिएकामा सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालयको क्वारेन्टाइनका १६, सरस्वती नमूना माध्यमिक विद्यालय क्वारेन्टाइनका ८, होम क्वारेन्टाइनका ६ र कन्ट्रयाक्ट ट्रेसिङ परेका ८ जनाको स्वाव परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

उनका अनुसार साउन ३० गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ