आँबुखैरेनी गाउँपालिकाका २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

आँबुखैरेनी गाउँपालिकाका २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

Aabukhaireni RM Tanahun Gate

तनहुँ । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाईन र कन्ट्याक्ट ट्रेसिङबाट १७ पुरुष र ३ महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

गत साउन २९ गते उनीहरुको स्वाब सङ्कलन गरेर पठाईएको उपाध्यायले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ