देशभरको मौसम प्रभावित, केही दिन पानी पर्ने

देशभरको मौसम प्रभावित, केही दिन पानी पर्ने

rain-mausam

हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सो खाडीको जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ।

आगामी २४ घण्टा देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

भोलि र पर्सि पनि धेरै स्थानहरूमा वर्षा हुने अनुमान गरिएको छ। भोलि र पर्सिको राति भने गण्डकी, सुदूरपश्चिम, प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds