कोरोनाबारे सुसूचित गर्ने प्राध्यापक डाक्टरले नै पत्रकार सम्मेलनमा नाक कोट्याएपछि… (भिडियो)

कोरोनाबारे सुसूचित गर्ने प्राध्यापक डाक्टरले नै पत्रकार सम्मेलनमा नाक कोट्याएपछि… (भिडियो)

dr. gautam

कोरोना संक्रमणबाट बँच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनदिनै आग्रह गर्नेमध्येका सबैभन्दा प्रमुख पात्र हुन् स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम । तर मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले औंलाले नाक कोट्याएको दृश्य अहिले भाइरल बनेको छ ।

सधै झैं मंगलबार साँढे चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो । तर मंगलवारको नियमित पत्रकार सम्मेलमा अन्य सम्मेलमा भन्दा केहि अनौठो र अभद्र दृष्य क्यामेरामा कैद भयो । पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नाक कोट्याएको दृश्यले धेरैलाई लज्जित बनायो ।

कोरोना सक्रमणबाट बच्न नाक मुख र आँखा नचलाउन आफै आग्रह गर्ने अनि क्यामेरामा कैद नै हुने गरी आफलेै यस्तो अभद्र व्यवहार कतिको पाच्य होला ?

एभिन्यूज टिभीबाट यो भिडियो हेर्नुहोस्:

https://youtu.be/wL261kcixjM

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds