टिम नेपो तनहुँद्वारा मृगौला पीडित श्रेष्ठलाई १० हजार सहयोग

टिम नेपो तनहुँद्वारा मृगौला पीडित श्रेष्ठलाई १० हजार सहयोग

Team Nepo Help kidney

तनहुँ । टिम नेपो तनहुँले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।

संस्थाले तनहुँको व्यास-४ का मृगौला पीडित रामलाल श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।

सामजिक कार्य गर्दै आईरहेको संस्थाले पीडित श्रेष्ठलाई उनको निवासमा गएर स्वस्थ्यलाभको कामन गर्दै १० हजार रुपैयाँ सहयोग गरेको हो ।

टिम नेपो तनहुँका संस्थापक निवर्तमान अध्यक्ष सुजन लौडारी, संस्थाका अध्यक्ष गोबिन्द तिमल्सिना, सचिब मीन कुवर र पब्लिसिस्ट रुपेश राज पन्थले उक्त रकम पिडितलाई हस्तान्तरण गरेका थिए ।

मृगौला पीडित श्रेष्ठलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds