पोखरा वडा नं. २७ का कर्मचारीलाई कोरोना पुष्टि, ३० गतेसम्म कार्यालय सिल
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार निकालेको सूचनाअनुसार पोखराको वडा नं. ५ का पुरुष र वडा नं. २६ का महिलामा कोरोना संक्रमण पुष्टि भयो । पोखरा २६ मा देखिएको कोरोना संक्रमित वडा कार्यालय २७ मा काम गर्ने ४० वर्षीया महिला कार्मचारी भएको खुलेको छ । वडा नं. २७ का कर्मचारीमा कोरोना संक्रमण भएलगत्तै महानगरले कार्यालय परिसर … Continue reading पोखरा वडा नं. २७ का कर्मचारीलाई कोरोना पुष्टि, ३० गतेसम्म कार्यालय सिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed