पोखरा – म्याग्दी जिल्लाको ताकमबाट शिशु जन्माउन नसकेकी फूलमाया सुनारको हेलिकोप्टरबाट बिहीबार उद्दार गरिएको छ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरीलाई हेलिकोप्टरबाट उपचारका लागि म्याग्दी जिल्लाको ताकमबाट पोखरा ल्याइएको छ ।
खबर पाउने वित्तिकै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा अनुरोधका साथै सबै प्रक्रिया बढाइएको थियो ।
उनलाई पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ