गण्डकी प्रदेश सरकारले जनै पुर्णिमाको अवसमा सोमबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको गत वर्ष २२ चैतमा बसेको मन्त्रिपरिषद्ले जनैपूर्णिमामा सहित ईद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।गण्डकी प्रदेशको राजपत्रमा प्रकाशित थप विदा सम्बन्धी सुचना अनुसार प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको हो । सोही निर्णय अनुसार सोमबार (भोली) परेको जनैपूर्णिमामा सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको सूचना
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम