पोखरा । पोखरामा १ सहित कस्किमा थप ६ जनामा कोरोना पुष्टि स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरा महानगरपालिकाको ६२ वर्षीय पुरुष, रुपा गाउँपालिकाको ३१, २५, ३३ वर्षीय पुरुष र २१, २३ वर्षीय महिलसहित कास्कीमा थप ६ जनामा कोरोना पुष्टि निर्देशनालय गण्डकीले जनाएको छ ।
साथै गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा तनहुँका २ जना, स्याङ्जाका ८ जना, लमजुङका ३ जना, बागलुङका १ जनारहेका छ्न ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २० जना संक्रमित भेटिएका हुन ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको व्यहोरा समेत अनुरोध छ ।
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १५०५ पुग्यो
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते