गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १५०५ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितमा तनहुँका २ जना, स्याङ्जाका ८ जना, लमजुङका ३ जना, बागलुङका १ जना, कास्कीका ६ जना रहेका छ्न । तनहुँको आँबुखैरेनी गाउँपालिकाको १ जना र म्याग्दे गाउँपालिकाको १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाको … Continue reading गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १५०५ पुग्यो