बेसीशहर – लमजुङका चारजनामा डेंगु रोगको संक्रमण पुष्टी भएको छ ।
जिल्लाको बेसीशहर नगरपालिका वडा नं -३, ७ ८ र ९ का चारजनामा डेंगु रोगको संक्रमण भेटिएको हो अस्पताल भर्ना भएका बिरामीहरुको स्वास्थ्य परीक्षणका क्रममा चारजनामा डेंगुको संक्रमण फेला परेको जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।
लामखुट्टेको टोकाईबाट डेँगु रोगको जोखिम हुने र जिल्ला भित्र डेंगूको संक्रमण बढ्दै गएकोले उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते