नाकबाट पानी पिएर आँखाबाट निकाल्ने मानिस (भिडीयो)

नाकबाट पानी पिएर आँखाबाट निकाल्ने मानिस (भिडीयो)

rochak

दुनियाँमा आश्चर्यलाग्दा मानिस भेटिन्छन् । यस्तै एक जना मानिस छन् जो पहिले नाकले पानी पिउँछन् र फेरी उक्तलाइृ आँखाबाट बाहिर निकाल्छन् ।

चीनका ज्याङ यीलोङले मुखबाट होइन आँखाबाट मात्र पानी बाहिर निकाल्छन् । यति सम्म गर्छन कि आँखाबाट नै विरुवालाई पानी हाल्छन् । दुध पनि नाकबाट नै पिउँछन् । उनले आफ्नो आँखाबाट तिव्र पिचकारी जसरी कम्तीमा ५.५ फिट टाढासम्म पानी फ्याँक्ने गर्छन् ।

उनले आफ्नो नाकबाट कारसम्म तेजले पानी पु¥याउन सक्छन् । उनलाई नाकले पिउन आँखाले बाहिर फ्याक्न अभ्यास गर्न १० वर्ष लागेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds