गण्डक अस्पताल कोरोनाबाट ६८ वर्षीय वृद्धको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना संक्रमित अर्का एक पुरुषको मृत्यु भएको छ । बुधबार १२ बजे तिर वीरगन्ज महानगरपालिका रेशमकोठीका ६८ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालको अस्थायी कोभिड बिशेष अस्पताल गण्डकको आइसोलेशन वार्डमा पाँच छ दिनदेखि उनी उपचार गराइरहेका थिए । सुरुमा एड्भान्स अस्पतालमा भर्ना गरिएका विश्वालाई पछि … Continue reading गण्डक अस्पताल कोरोनाबाट ६८ वर्षीय वृद्धको मृत्यु