ह्वात्तै बढ्यो तरकारीको मूल्य, हेर्नुहोस् मूल्य तालिका

ह्वात्तै बढ्यो तरकारीको मूल्य, हेर्नुहोस् मूल्य तालिका

vegetable

काठमाडौं – लकडाउन खुलेलगत्तै अहिले बजारमा तरकारी, फलफुल लगायत केही सामानहरुको मूल्य बढेको छ । लकडाउनमा सस्तो भएको तरकारी अहिले झन बढेको छ । बजारमा तरकारीको मूल्य विगतभन्दा दोब्बरले बढेको छ ।

बजारमा धार्नीको १ सय देखी १ सय २० रुपैयासम्म तिरेका ग्राहकले अहिले एक धार्नीको १ सय ८० देखी १ सय ९० तिर्न बाध्य भएका छन् । आलुसँगै अन्य बोडी, भेन्टा, लौका, घिरौला, चेन्डी लगायतका तरकारीको मूल्य ह्वात्तै बढेको छ ।

आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको बजार मूल्य कति छ । हेर्नुहोस् तालिकामा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds