म्याग्दी – गुडिरहेको मोटरसाइकललाई रुखले च्याप्दा दुई जना घाइते भएका छन्
बेनी नगरपालिका -९ गलेश्वरबाट काउलेगौंडा तर्फ जाँदै गरेको लु ११ प ४२३३ नंवरको मोटरसाइकललाई सडक माथिको सल्लाको रुख ढलेर च्याप्दा मोटरसाइकलमा सवार दुइजना घाइते भएको प्रहरीले जनाएको छ
घाइते हुनेमा जाजरकोट ठेडगड नगरपालिका -१३ ओलमुल्ला बस्ने बर्ष २४ का शर्मालाल आचार्य र स्याङ्गजा गल्याङ नगरपालिका -१९ पकवादी बस्ने बर्ष २५ का रोशन उपाध्याय रहेका छन ।
प्रहरीका अनुसार उनीहरुको हाल बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । घाइते दुवै जनाको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।
सम्बन्धित खबर
‘देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ
एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण
पाेखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते