धादिङ – धादिङबेसी सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देशभरि कै नगरपालिका मध्ये उत्कृष्ट भएको घोषणा गरिएको छ ।
आर्थिक वर्ष २०७६ र ०७७ मा भएको काम कारबाहीको आधारमा स्थानीय, पर्यटन लगायतका मन्त्रालयका सहसचिव सहित विज्ञटोलीले गरेको मुल्याङ्कनको आधारमा २ सय ९३ नगरपालिका मध्य नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको हो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानालाई विज्ञ समुहले बधाई दिँदै आईतबार धुलिखेलमा सम्मान गरेको थियो । कार्यक्रममा विकास निमार्णको काम, शुसासन, पारदर्शीता, सुचनाको हक, वातावरणीय पक्ष लगायतको कामलाई सुक्ष्म अध्ययन गरि विभिन्न सूचाङ्कको आधारमा नीलकण्ठ देशभरिकै नगरपालिका मध्य उत्कृष्ट भएको बताईएको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम