गण्डक अस्पतालमा बिहान मृत्यु भएका वृद्धमा कोरोना भएको पुष्टि

गण्डक अस्पतालमा बिहान मृत्यु भएका वृद्धमा कोरोना भएको पुष्टि

corona death

वीरगंज – वीरगन्जस्थित नारायणी अस्पतालको गण्डक कोरोना विशेष अस्पतालमा बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको छ ।

मधुमेह र मुटुका रोगी समस्या बढेपछि आईसीयूमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती वृद्धको कोरोना पोजेटिभ आएको मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds