पोखरा । पोखरा महानगरका २४ वर्षीय पुरुष सहित आइतबार गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार कास्कीको पोखरा महानगरका २४ वर्षीय पुरुष तथा पुर्व गैंडाकोटका २४ वर्षीय पुरुष र ४० वर्षीया महिला पुष्टि भएको जनाएको छ ।
संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७५ पुगेको छ ।
निर्देशनालयका अनुसार आजै ४९ जना कोरोना मुक्त भएर घर फर्के सँगै गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमण
निको हुनेको संख्या ११ सय ९४ पुगेको छ ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ