तनहुँको नयाँपुलबाट मर्स्याङदी नदीमा हामफाल्दा एक युवा बेपत्ता

तनहुँको नयाँपुलबाट मर्स्याङदी नदीमा हामफाल्दा एक युवा बेपत्ता

marsyangdi

तनहुँ । तनहुँको बन्दिपुर ५ नयाँपुल र गोरखाको पालुङटार ७ च्याङली जोड्ने नयाँपुलबाट मर्स्याङदी नदीमा हामफाली एक युवा बेपत्ता भएका छन् ।

पालुङटार ७ धुवाँकोट घर भई हाल तनहुँको भानु १ साजबोटे बस्दै आएका ३२ वर्षका श्रीकृष्ण भट्ट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

आइतबार मर्स्याङदीमा हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ