कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ की एक बृद्धाको १ सय १४ वर्षको उमेरमा मृत्यु भएको छ । मृत्यु हुनेमा रिभान निवासी आनन्दकुमारी गुरुङ रहेकी छिन् । उनको एक सय १४ वर्षको उमेरमा निधन भएको हो । उनी सम्भवतः नेपालमै बढी बाच्ने मध्येकी एक हुन् ।
उनको सेतीमर्दी संगमस्थल दोविल्लाघाटमा अन्त्येष्टि गरिएको जनाइएको छ । पछिल्लो समय रुघाखोकी तथा ज्वोरोबाट पीडित भएकी उनको मृत्यु भएको हो । गुरुङका छोरी २, बुहारी २, नाति ५, नातिनी ७, पनाति ६ जना लगायत रहेको पारिवारिक श्रोतले जनाएको छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा