स्याङ्गजा – स्याङ्गजाको गल्याङ नगरपालिका वडा नं -१० गाउँस्वारामा पहिरोमा पुरिएर आमाको मृत्यु भएको छ भने, छोरीलाई घाइते अबस्थामा उद्दार गरिएको छ।
बुधबार बिहान अन्दाजी ५ :२५ बजेको समयमा घर माथीबाट आएको पहिरोमा परी गाउँस्वारा निवासी बर्ष ५२ कि माया सारुको घटनास्थलमै मृत्यु भएको हो भने, उनकी २० बर्षकी छोरी नारायणी सारुलाई घाइते अबस्थामा उद्दार गरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार घटना लगत्तै स्थानीय र प्रहरीको टोली उद्दार कार्यमा जुटेका थिए। पहिरोका कारण घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइते छोरीलाई थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज पठाइएको स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते