तनहुँ । तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी ४ महिनामै मन्त्रालयमा सरुवा भएका छन् ।
तनहुँबाट मन्त्रालय तानिएका सहसचिव बद्रीनाथ अधिकारी चैत ५ गते तनहुँकाेप्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी पाएका थिए ।
उनलाई गृहमन्त्रालयले साउन ५ गते निर्णय गरी सरुवा गरेकाे हाे ।
उनकाे ठाउँमा अध्यागमन कार्यालय एयरपोर्टका प्रमुख सागर आचार्य आउने भएका छन् ।
आचार्य म्याग्दी लगायत जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन ।
सहसचिवमा बढुवा भएपछि पाेखरा महानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत भएर आएका अधिकारी १ महिना नपुग्दै सरुवा भएका थिए ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते