तीन सहरमा ६० खेल
२०२० को इण्डियन प्रिमियर लिग (आइपिएल- टी-२०) क्रिकेट प्रतियोगिता युएईमा हुने भएको छ। आइपिएलका अध्यक्ष ब्रिजेस पटेलका अनुसार आगामी बैठकले आइपिएल युएईमा गर्ने औपचारिक घोषणा गर्नेछ।
पटेलले आइपिएलको मिति भने खुलाएका छैनन्। यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आइपिएलका ६० खेल गर्ने प्रस्ताव गरेको थियो।
त्यसअघि बिसिसिआईले यहि समयमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप औपचारिक रुपमा स्थगितको निर्णय कुरेको थियो। जुन निर्णय आइसिसीले सोमबार गरिसकेको छ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते