आइपिएल २०२० युएईमा हुने पक्का

आइपिएल २०२० युएईमा हुने पक्का

ipl

 तीन सहरमा ६० खेल

२०२० को इण्डियन प्रिमियर लिग (आइपिएल- टी-२०) क्रिकेट प्रतियोगिता युएईमा हुने भएको छ। आइपिएलका अध्यक्ष ब्रिजेस पटेलका अनुसार आगामी बैठकले आइपिएल युएईमा गर्ने औपचारिक घोषणा गर्नेछ।

पटेलले आइपिएलको मिति भने खुलाएका छैनन्। यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आइपिएलका ६० खेल गर्ने प्रस्ताव गरेको थियो।

त्यसअघि बिसिसिआईले यहि समयमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप औपचारिक रुपमा स्थगितको निर्णय कुरेको थियो। जुन निर्णय आइसिसीले सोमबार गरिसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ