विश्व फूटबलको प्रतिष्ठित अवार्ड बालोन डि ओर यसपटक कसैलाई पनि नदिइने भएको छ ।
कोरोनाभाइरस (कोभिड-१९) ले फूटबलमा पुर्याएको अवरोधका कारण यसवर्ष कसैलाई पनि बालोन डि ओर नदिइने घोषणा फ्रान्स फूटबल म्यागेजिनले गरेको हो ।
सन् १९५६ यता बालोन डि ओर कसैलाई पनि नदिन लागिएको पहिलोपटक हो ।
सन् २०१९ मा बार्सिलोनाका स्टार लियोनल मेस्सीले उक्त अवार्ड पाएका थिए ।
मेस्सी बालोन डि ओरका कीर्तिमानी ९६ पटकका० विजेता समेत हुन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते