पोखरामा शनिबार भएको सवारी दुर्घटनामा एक ब्याक्ति घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नं -६ डिहीकोपाटनस्थित ग २ च १५०२ नम्बरको पानी बोक्ने भ्यान र ग १६ प ६६०८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक पोखरा -६ लेकसाइड बस्ने बर्ष २१ का सवनम सुबेदी घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते सुबेदीको अहिले सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ, उनको अबस्था मध्यम छ ।
प्रहरीले भ्यान र चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ