महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !

रञ्जन अधिकारी, पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारीले यही माघ १ गते ३० वर्षे सेवा अवधिका कारण अवकास पाउँदै थिए । जागिरे जिवनको समाप्तितिर रहेका ५२ वर्षीय अधिकारी यही बेला यौन काण्डमा मुछिन पुगे, त्यो पनि आर्थिक लेनदेन नमिल्दा । साउन १ गतेदेखि लागू हुने गरी असार … Continue reading महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !