आम नेपालीको मनमा बस्न सफल न्युज 24 टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासंग निकै लोकप्रिय बन्दै गएको छ । यस कार्यक्रमका प्रस्तोता रबि लामिछाने सबैको मनमा बस्न सफल भएको छ । धेरै ठुला ठुला कुरा गरेर चर्चा कमाउन भन्दा पनि मानिसको सामान्य समस्यालाई समाधान गर्ने प्रयत्न गर्नु र धेरै हदसम्म समस्याको समाधान हुनु यस कार्यक्रमको विशेषज्ञता नै बनेको छ ।
यसै बिच रबि लामिछाने टीमलाई अर्को झट्का
रबि लामिछानेले आफ्नो फेसबुक मार्फत क्रसर व्यवसायीसंग पैसा लिएको आरोप लागेको खुलासा गर्दै भनेका छन् : बिरोध गर्नेहरुले पनि आफ्नो भाग लिएर चुपचाप बसेका छन् र हामीलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप लगाएर बदनाम गराउने दुस्साहस गरेका छन् । आउने कार्यक्रममा तिनको कर्तुत र कुकर्मको सातपुस्ते प्रशारण गर्नेछौं ।
भिडियो:
https://www.facebook.com/100006065443699/videos/2637735626438593/
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ