अब बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

अब बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

atm-nepal

साउन १ गते बिहीबारबाट अन्तर बैंकका एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । यसअघि गरिएको जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था बिहीबारबाट हट्ने भएको हो ।

नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त रुपमा विज्ञप्ति निकालेर जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लिने वा नलिने बिहीबारबाट सम्बन्धित् बैंक तथा वित्तिय संस्थाले स्वयमले निर्णय लिन सकिने जानकारी गराएको हो ।

इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds