पोखराका १ सहित गण्डकी प्रदेशमा २५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाए अनुसार बुधबार गण्डकी प्रदेशका ५ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।
बुधबार कोरोना पुष्टि हुनेमा कास्की र गोरखाका १-१ पुरुष, तनहुँका ३ पुरुष, म्याग्दीका ९ पुरुष तथा नवलपुरका १० पुरुष र १ महिला रहेको निर्देशनालयले जानकारी दिएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ