साउन १ गतेदेखि उपत्यकामा साझा यातायात चलाउने तयारी !

साउन १ गतेदेखि उपत्यकामा साझा यातायात चलाउने तयारी !

sajha yayat

काठमाडौं । साझा यातायातले बस सञ्चालन गर्ने तयारी गरेको छ। सरकारले तोकेका मापदण्ड पुरा गरेर साझा यातायात सञ्चालनको तयारी थालिएको बताइएको छ ।

सार्वजनिक यातायात सञ्चालक समितकिा अनुसार सकेसम्म साउन १ गतेदेखि नै साझा यातायात सञ्चालन गर्ने तयारी रहेको बताईएको छ ।

लामो समयदेखि जारी लकडाउनका कारण थन्किएका गाडीको हाल मर्मत सम्भारको भइरहेको छ । सामाजिक दूरी कायम गरी, चालक सहचालकलाई पन्जा, मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाई गाडी सञ्चालन गरिने छ त्यस्तै यात्रुले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र सिटमा सामाजिक दूरी कायम गरिने बताईएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ