पोखराको महिला सीप विकासले गर्यो संचालक र सदस्य गरि ३५० जनाको कोरोना बीमा

पोखराको महिला सीप विकासले गर्यो संचालक र सदस्य गरि ३५० जनाको कोरोना बीमा

mahila-ship-bikash

पोखरा । महिला सीप विकास संस्थाले संचालक तथा सदस्यहरुको कोरोना बीमा गरेको छ ।

पोखराको सिमलचौरमा रहेको संस्थाको आफ्ना संचालक र सदस्य गरी ३ सय ५० जनाको कोरोना बीमा गरेको संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिईन ।

संस्थाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. मार्फत बीमा गरेको हो ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. का मार्केटिङ अफिसर सञ्जय पौडेलले संस्थाका प्रशासन तर्फका बिष्णुप्रसाद बराल र लेखा तर्फका मीना खड्कालाई बीमा पोलिसी हस्तान्तरण गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds